Notice
याेजना भुक्तानी तथा फरफारक
लाग्ने समय:
सम्पूर्ण कागाजात तथा प्रक्रिया मिलार्इ अाएकाे खण्डमा साेहिदिन ।
जिम्मेवार अधिकारी:
लेखा अधिकृत
सेवा दिने कार्यालय:
गाउपालिकाकाे कार्यालय (अार्थिक प्रशासन शाखा)
सेवा शुल्क:
नि:शुल्क
आवश्यक कागजातहरु:
१) भुक्तानी माग निवेदन ।
२) सम्बन्धित वडाकाे सिफारिस ।
३) कार्य सम्पन्न प्राविधिक मूल्याङ्कन ।
४) गाउपालिका स्तरिय अनुगमन समितिकाे प्रतिवेदन ।
५) प्रमाणित बिल भरपार्इहरु ।
६) बीस हजार भन्दा माथिकाे खरिद भए अनिवार्य रुपमा भ्याट बलि ।
७) सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवार्इ प्रतिवेदन ।
८) याेजना शुरु हुनु पूर्व सञ्चालन हुदैँ गर्दा र सम्पन्न भै सकेपछिकाे (३ चरणकाे) केही तस्वीरहरु ।
९) उपभाेक्ता समितिले अाय व्ययकाे सम्बन्धमा गरेकाे निर्णय प्रतिलिपि ।
१०) पाँच लाख भन्दा माथिकाे याेजनाकाे हकमा अनिवर्य रुपमा हाेडिङबाेर्ड राखिएकाे फाेटाेहरु ।
११) मेसिनरी उपकरणबाट काम गरेकाे भए साेकाे अनिवार्य रुपमा भ्याट विल ।