FAQs Complain Problems

वडा नं. २, रतन्छा

रतन्छामा कुल जनसङख्या १९६८ रहेका छन जस मध्य ९६० पुरुष हुन भने १००८ जना महिला हुन। रतन्छा वडा नं २ को गैरी, पिनलखा, वुतेपा क्षेत्रमा नासपाति र सुन्तलाको पनि अभ्यास हुने गरेको छ । साथै यो वडामा माछापालन पेशा तिब्र रुपमा बृद्दि भैरहेको छ ।  यस वडाको पनि मुख्य खेति भने मकै, कोदो र गहुँ हो र यँहा अलैची एवम् आलु अत्याधिक मात्रामा फल्ने गरेको पाईन्छ। 

वडा अध्यक्ष- श्री जितेन्द्र कुमार राई 

सम्पर्क मोवाईल नम्बर- ९८६१९८४७९८

वडा सदस्य- श्री मन कुमारी राई

                - श्री सुजना बि.क

वडा सचिव:  चन्द्रकिरण पुन मगर

सम्पर्क मोवाईल नम्बर- ९८६२९०५४०२

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
Population: 
१९६८
Ward Contact Number: 
९८६२९०५४०२