Notice
वडा नं. ३ खिदिमा
साकेला गाउँपालिकाको वडा नम्बर ३ को कार्यालय खिदिमामा रहेको छ । पुरानो खिदिमा गाविसलाई संघीय संरचना अनुसार ३ नम्बर वडा कायम गरिएको हो ।
वडाका पदाधिकारीहरु निम्नानुसार रहेको छ ।
वडा अध्यक्ष - गोविन्द तामाङ
सदस्यहरु : कविता विश्वकर्मा
- नन्दकुमारी तामाङ
- शिवबहादुर खत्री
- इन्द्रबहादुर राई
वडा सचिव : होमनाथ ढकाल
Ward Contact Number:
९८६२८५२८६१