FAQs Complain Problems

वडा नं. ४ मात्तिम

साकेला गाउँपालिकाको वडा नम्बर ४ को कार्यालय मात्तिम पाउँदुरेमा अवस्थित रहेको छ। यस वडामा कुल जनसङख्या १८५० रहेको छ जस मध्ये ९५१ जना पुरुष हुन भने ८९९ जना महिला रहेका छन । यस वडामा भने मकै, कोदो र गहुँ साथै अरु वडा भन्दा तुलनात्मक रुपमा धान बढि उत्पादन हुने गरेको पाइन्छ । वडा नं. २ र ४को तल्लो भेगमा कफि खेतीको अभ्यास हुदै आएको छ साथै यस गाउँपालिकाको सबै वडामा हुने नास्पाती हुने गरेको र यसको व्यावसायिक खेतीको समेत सुरुवात भैसकेकोले नासपाती खेती यहाँको समृद्धीको एक माध्यम हुन सक्ने देखिन्छ । यस गाउँपालिकामा किवि खेतीको लागि उपयुक्त हावापानी रहेकोले यसको प्रबर्द्धन गर्न सकिने देखिन्छ ।

अध्यक्ष : अर्जुन कुमार कटवाल

सदस्यहरु - मेनुका कटेल

- अनिता खड्का परियार

- नारायण भुजेल

- भिम बहादुर खड्का

निर्वाचित कार्यपालिका सदस्य - दिपक सुनार

वडा सचिव : कोपिलामणि ढकाल 

सम्पर्क नं: ९८४२५०८१७४

Population: 
१८५०
Ward Contact Number: 
९८४२५०८१७४