FAQs Complain Problems

साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, रेड क्रस खोटाङका प्रमुख ज्ञानेन्द्र जोशी लगायत वडाध्यक्षहरुको उपस्थितिमा २०७९/०४/१५ गते साकेला-४ मात्तिम विर्ता केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट पिडितलाई राहत वितरण कार्यक्रम