Notice
LISA स्वमूल्याङ्कनको नतिजा सार्वजानिक गरिएको
साकेला गाउँ कार्यपालिकाको कार्यालयको Local Government Institutional Capacity Self-Assessment (LISA) अर्थात स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजानिक गरिएको छ। स्वमूल्याङ्कनमा साकेला गाउँपालिकाको जम्मा प्राप्ताङ्क ८०% रहेको छ।